nagariknews.nagariknetwork.com
मुख्यमन्त्री सम्मेलन असोज २७ र २८ गते विराटनगरमा
कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन भएको छ। बिहीबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले सम्मेलन असोज २७ र २८ गते विराटनगरमा आयोजना गर्ने निर्णय...