onlinekhabar.com
सहकारी बचत फिर्ता प्राथमिकतामा अशक्त, अपाङ्गता र घातक रोग लागेका बचतकर्ता
१५ असोज, काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका बचकर्ताको प्राथमिकता सूची थप गरेको छ । सरकारले सहकारी ऐनमा भएको अतिरिक्त एकल महिला, ज्येष्ठ नागरिक, दलित तथा आदिवासी जनजाति, पूर्ण अशक्त अपाङ्गता भएका...