nagariknews.nagariknetwork.com
८४ मा हाम्रो विचारलाई जिताउनु, नत्र, रुँदै बस्नु : हेर्क साम्पाङ
धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङले ८४ मा आफूलाई जिताउन फेरि एक पटक आग्रह गरेका छन्। उनले आगामी ८४ को निर्वाचनमा जिताए प्रहरी र न्यायलयलाई राजनीतिक हस्तक्षेप मुक्त राज्यको निकाय बनाउने घोषणा सम...