bizmandu.com
मानव सभ्यता र समाजको भविष्य : चेतनाविहीन प्रगतिले मान्छेलाई कहाँ पुर्याउँदैछ?
मानव सभ्यताको इतिहासलाई केवल राज्यहरुको इतिहास, युद्धहरुको इतिहास वा प्रविधिको इतिहासका रुपमा बुझनु अपर्याप्त हुन्छ। सभ्यता वास्तवमा मानव चेतना, सामाजिक सम्बन्ध, शक्ति संरचना, कल्पना, डर, आशा, विश्वास...