nagariknews.nagariknetwork.com
जनमतको नयाँ राजनीतिक चाल: राष्ट्रिय वैकल्पिक मोर्चा गठन अभियान सुरु
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समान राजनीतिक सोच, सिद्धान्त र लक्ष्य भएका दलहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठनको पहल गर्ने निर्णय गरेको छ। यस अभियानअन्तर्गत ...