newsofnepal.com
कोशीको बजेट ४० अर्ब ४४ करोड, आइतबारको बिदा पुनरावलोकन गर्ने, तान्त्रिक अध्ययन केन्द्र स्थापना गर्ने पूर्वाधारमा जोड
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३, ८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तुलनामा १२ दशमलव ७४ प्रतिशतले ठूलो आकारको बजेट ल्याउँदै प्रदेश सरकार...