newsofnepal.com
सकभर यही साता, नभए असार १० भित्र
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ढिलोमा असार १० गतेभित्र गर्ने तयारी गरेको छ । त्यसको लागि अन्तिम चरणको काम शुरु भैरहेको छ । परीक्षा नियन्त्रण कार्यायलका अनुसार सम्परीक्षण, नम्बर इन्ट्रि,...