nagariknews.nagariknetwork.com
कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई सामाजिक मुलप्रवाहमा ल्याउने नीति बनायो
कर्णाली प्रदेश सरकारले राउटे समुदायको मुलप्रवाहिकरण नीति स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्री परिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो । लोपोन्मुख राउटे समुदायलाई सामाजिक मुलप्रवाहमा ल्याउन नीति बन...