nagariknews.nagariknetwork.com
लक्ष्मी हुन्डाईलाई भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवाका लागि आईएमईए सेवा प्रर्दशन पुरस्कार प्रदान
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ। गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत(सम्भार (आफ्टर(सेल्स ...