gorkhapatraonline.com
तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा
काठमाडौँ, जेठ २८ गते । मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम ह्वात्तै घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२।६ र धनगढीमा ३२।३ डिग्र...