bizmandu.com
६.५ मेगावाटको दरखोला आयोजनामा लगानी स्रोत सहमति, एनएमबि बैंकले लगानी गर्ने
म्याग्दी। धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको लगानीका लागि स्रोत जुटेको छ। दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १ अर्ब ३० करोड रुपैयाँ लागत ...