nagariknews.nagariknetwork.com
कर्णाली चिनाउँदै जुम्ला-रारा दौड
जुम्लाको चिसो बिहानसँगै शनिबार खलंगाको आकाश पञ्चेबाजाको धुनले गुञ्जियो। चन्दननाथ तथा भैरवनाथको गेटअगाडि सयौँ मानिसको भीड थियो। कोही हात हल्लाउँदै खेलाडीलाई शुभकामना दिइरहेका थिए, कोही मोबाइलमा दृश्य क...