nagariknews.nagariknetwork.com
नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र चार सदस्यका लागि दरखास्त आह्वान
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै यी पदहरूमा छनोट गरी नियु...