onlinekhabar.com
दशक हुनलाग्यो, अझै बनेनन् संविधान कार्यान्वयन गर्ने कानुन
१४ मंसिर, काठमाडौं । संविधान जारी भएको एक दशक हुन लाग्यो । संविधानको समीक्षा गर्ने र आवश्यक सुधारका लागि संशोधन गर्नुपर्ने बहस हुन थालेको छ । तर, संविधान कार्यान्वयनका लागि आवश्यक ऐन अझै बन्न नसकेको भ...