nagariknews.nagariknetwork.com
रास्वपाको नयाँ संरचना : १५८ सदस्यीय केन्द्रीय समिति, १९ पदाधिकारी र समावेशी प्रतिनिधित्वको नयाँ मोडेल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संशोधित विधानमार्फत आफ्नो केन्द्रीय समिति १५८ सदस्यीय बनाउने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित विधानअनुसार १५१ जना महाधिवे...