nagariknews.nagariknetwork.com
वर्षाले देशका विभिन्न सडकखण्ड अवरुद्ध
वर्षाका कारण देशका विभिन्न जिल्लाका सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार नुवाकोट, रसुवा, मनाङ, गुल्मी, म्याग्दी, मुस्ताङ, नवलपरासी पूर्व र लमजुङका विभिन्न सडक प्रभावित भएका हुन्। नुवाकोटको ...