bizmandu.com
सेयर बजारमा गिरावट थामिएन, ५.०६ अंक घटेर २७०० विन्दुमा, ३ अर्ब ४१ करोडको किनबेच
काठमाडौं। सेयर बजार घट्ने क्रम थामिएको छैन। नेप्से परिसूचक बिहीबार ५.०६ अंक घटेर २७००.४७ विन्दुमा आएको छ। कारोबारमा आएका बैंकिङ, फाइनान्स, लघुवित्त, म्युचुअल फण्ड र व्यापार बाहेकका उपसमूहले बजार घटाएक...