nagariknews.nagariknetwork.com
आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना न्यून
आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना निकै कम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् निष्ठा निरौलाका अनुसार आज उपत्यकामा हल्का वर्षा हुने सम्भावना...