bizmandu.com
एक महिनापछि बढ्यो कुखुराको मासुको मूल्य, व्यवसायीले कति पुर्याए भाउ ?
काठमाडौं। कुखुराको मासुको भाउ बढेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले एक महिनापछि कुखुराको भाउ बढाएपछि मासु महँगिएको हो। संघका अनुसार जिउँदो कुखराको भाउ केजीमा १० रुपैयाँ बढेको छ। जिउँदो कुखुर...