nagariknews.nagariknetwork.com
भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहसँग संवाद गर्दै शिक्षा मन्त्रालय
सरकारले विद्यालय क्षेत्रको सुधारका लागि सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ। उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका सम्बन्...