nagariknews.nagariknetwork.com
स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जार...