bizmandu.com
सुनको मूल्य तोलामा १००० रुपैयाँ सस्तियो, चाँदीको भाउ भने बढ्यो, कतिमा भइरहेको छ किनबेच?
काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ। सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति तोला २ लाख ९५ हजार १ सय रुपैयाँ निर्धारण भ...