nagariknews.nagariknetwork.com
साहित्यकार रेखा सुवेदी र शरण राईलाई ‘स्वर्णिम साहित्य पुरस्कार’
‘स्वर्णिम साहित्य समाज’ ले साहित्यकार रेखा सुवेदी र शरण राईलाई स्वर्णिम साहित्य पुरस्कार अर्पिने भएकाे छ। साहित्यकारद्वय सुवेदी र राईलाई स्वर्णिम नेपाली साहित्यकाे क्षेत्रमा पुयाएकाे याेगदान कदरस्वरूप...