nagariknews.nagariknetwork.com
भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् अवरुद्ध, यसरी हुँदैछ वैकल्पिक व्यवस्थापनको तयारी
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढीले त्रिशूल...