nagariknews.nagariknetwork.com
ब्रेन ड्रेन होइन, ब्रेन गेनमा जोड दिनुपर्छ : मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको जनशक्ति विदेशिनुलाई केवल ‘ब्रेन ड्रेन’ का रूपमा नहेरी ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने गरी हेरिनु पर्ने बताएका छन्। प्रतिनिधिसभामा विनियोजन वि...