nagariknews.nagariknetwork.com
१० खर्ब रुपैयाँ बराबरको ठेक्का खुलाइँदै, सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुग्न ९ वर्ष लाग्ने
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरको ठेक्का (टेन्डर) आह्वान गर्ने बताएका छन्। प्रतिनिधि सभामा विनियोजन विधेयकम...