setopati.com
तीन स्थानका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा
काठमाडौंका विभिन्न स्थानमा भएका सुकुम्बासी बस्ती शुक्रबार खाली गराइएको छ। बल्खु, बंशीघाट, शंखमुल, गोंगबु लगायतका क्षेत्रमा नदी किनार तथा सडक अतिक्रमण गरी बनाइएको घर टहरा डोजर चलाएर भत्काइएको थियो। तीम...