nagariknews.nagariknetwork.com
धरानको मेयर उम्मेदवार खोज्दै हर्क साम्पाङ, आकांक्षीलाई भेट्न बोलाए
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले २०८४ सालमा हुने स्थानीय तह निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार खोज्न सुरु गरेका छन्। दुई दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत उनल...