gorkhapatraonline.com
पोखरामा दुई अर्ब २५ करोडको रिसाइकल सेन्टर, तीन हजारलाई रोजगारी
पोखरा, वैशाख १९ गते । पोखरा महानगरपालिकाले फालिएका वस्तुहरूको पुनः प्रयोग (रिसाइकल तथा अपसाइकल) गर्ने उद्देश्यसहित करिब दुई अर्ब २५ करोड रुपियाँको लगानीमा अत्याधुनिक रिसाइकल केन्द्र निर्माण गरिरहेको छ...