gorkhapatraonline.com
पहिरोमा परी १३ भेडाबाख्रा मरे, ३८ बेपत्ता
शेरबहादुर सार्की बाजुरा, वैशाख १६ गते । बाजुरामा अविरल वर्षासँगै आएको बाढीपहिरोको कारण १३ भेडाबाख्रा मरेको र ३८ बेपत्ता भएका छन् । आज बिहान जिल्लाको जगन्नाथ गाउँपालिका वडा २ माथिल्लो हुनीमा अबिरल वर्ष...