nagariknews.nagariknetwork.com
अध्यादेशबारे बोले रवि, भन्छन्- पहिले विपक्षीलाई थुन्न ल्याइन्थो, अहिलेको सुधारको लागि हो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेश विगतको जस्तो राजनीतिक प्रतिशोध साध्ने अस्त्र नभई राज्य संयन्त्रमा आवश्यक सुधारका लागि भएको बताएका छन्। संसदीय दलक...