nagariknews.nagariknetwork.com
दीपेन्द्रले ५० बलमा पुरा गरे अर्धशतक
ओमानले दिएको ३०६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी विश्वकप लिग-२ को खेलमा नेपालले ३३.३ ओभरको समा...