nagariknews.nagariknetwork.com
न्युयोर्कमा ‘एफएफएल अवार्ड २०८३’ हुँदै
एफएफएल अवार्ड २०८३ अमेरिकाको न्युयोर्कमा हुने भएको छ। अवार्डको तयारीका लागि आयोजक प्रमुख दिनेश लिङ्देन अमेरिका पुगेका छन्। न्युयोर्कको किरात चोकमा पत्रकार सम्मेलन गर्दै यो वर्षको अगष्टमा एफएलएफ अवार्ड...