nagariknews.nagariknetwork.com
बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण
बाढी तथा पहिरोबाट प्रभावित बाजुराका १५८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ। अविरल वर्षाका कारण घर, खेतबारी र दैनिक जनजीवन प्रभावित बनेका परिवारलाई खाद्यान्न, गैरखाद्य तथा सरसफाइ सामग्री उपलब्ध गराइ...