onlinekhabar.com
न्वागी पर्वमा रमाउँदै आठपहरिया समुदाय (तस्वीरहरू)
१४ असोज, धनकुटा । आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति र परम्परा रहेको आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु भएको छ । नयाँ बाली पाकेपछि पितृ तथा कुलदेवतालाई चढाएर आफूहरूले प...