nagariknews.nagariknetwork.com
बुधबार र बिहीबार तीव्रगतिको हावाहुरी चल्ने पूर्वानुमान, जोखिम कता ?
मौसमविद्ले बुधबार र बिहीबार साँझ देशका विभिन्न जिल्लामा तीव्रगतिको हावाहुरी चल्ने पूर्वानुमान गरेका छन्। बुधबार साँझ पौने ६ बजेतिर सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्र...