prasashan.com
मापदण्ड नपुगेका छात्रावास बन्द गर्ने तयारीमा काठमाडौँ महानगर, पाँच टोलीद्वारा अनुगमन सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूनतम मापदण्डसमेत पूरा नगरेका तथा सुधार सम्भावना नभएका छात्रावास बन्द गर्ने तयारी गरेको छ । छात्रावासको गुणस्तर, सुरक्षा, स्वच्छता तथा सामाजिक वातावरण सुदृढ बनाउन ...