nagariknews.nagariknetwork.com
चार वर्षदेखि रोकिएको आयोजनाले अब गति लिने : बालकुमारी जीआईएस सबस्टेशनका लागि जग्गा प्रक्रिया टुंगियो
लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल...