nagariknews.nagariknetwork.com
गृहमा प्रशासनिक हेरफेर: केही जिल्लाका सिडिओ फेरिए, केही मन्त्रालय तानिए (सूचीसहित)
गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका आठ जना अधिकृतहरूको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयको असोज १२ गतेको निर्णयानुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक प्रम...