nagariknews.nagariknetwork.com
बाढी-पहिरोमा परि ३५ जनाको मृत्यु, १५ घाइते
अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्का घटनामा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विपद्का कारण सबैभन्...