nagariknews.nagariknetwork.com
पानी पर्दा मनीषा आत्तिन्छिन्, भन्छिन्: बाढी आउँछ, छिटो घर जाऊँ
गत भदौ १० गते रसुवाको टिमुरेको बगरबाट उद्धार भएकी बालिकाको स्वास्थ्यमा सुधार हुँदै गएको छ। तर, आकाशबाट पानी पर्न थालेपछि उनी असाध्यै तर्सिन्छिन्। उनकी आमा गीता उचाइ मगरले बताएअनुसार पानी परेको समय बाट...