nagariknews.nagariknetwork.com
मोरङ क्षेत्र नं १ को अधिवेशनमा विवाद, नेता कार्यकर्तावीच धकेलाधकेल
नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ को अधिवेशनमा विवाद उत्पन्न भएको छ । अधिवेशनमा सर्वसम्ममत रुपमा पदाधिकारी तथा प्रतिनिधि चयन भएको भन्दै नामावली सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको हो । सर्वसम्मत रुपमा...