nagariknews.nagariknetwork.com
पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते
म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा मंगलबार पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते भएका छन्। पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्धार ग...