nagariknews.nagariknetwork.com
ओली भन्छन्- अब कसैसँग पार्टी एकता हुँदैन, यो समयको बर्बादी मात्रै हुने रहेछ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य कुनै पनि राजनीतिक दलसँग अब पार्टी एकताको ढोका पूर्ण रूपमा बन्द भएको बताएका छन्। नेकपा लगायतका विभिन्न दलहरूसँग एकताको चर्चा चलाउनु समयको बर्बादी र अनावश्...