merolagani.com
नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य, स्वर्ण उत्सवमा ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन आग्रह
सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीकाे नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्था...