Naya News ekantipur.com कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह निर्वाचन आयोगको आजको बैठकले स्थानीय तहमा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन उपनिर्वाचनसम्बन्धित स्थानीय तहका सम्बन्धित वडामा नाम समावेश भएका सरकारी पदाधिकारी तथा कर्मचारीलाई मतदान गर्ने ...
Naya News ekantipur.com एकीकृत समाजवादी कीर्तिपुरका मेयर उम्मेदवारले गरे माओवादीलाई समर्थन मंगलबार विज्ञप्ति जारी गर्दै रिजालले मंसिर १६ मा हुने कीर्तिपुर नगरपालिका मेयरको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार महर्जनलाई समर्थन गर्न आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरेका छन् । 'मंसिर १...
Naya News setopati.com अस्ट्रेलियामा गुञ्जिँदै सत्य-स्वरूप गायक दाजुभाइ सत्यराज र स्वरूपराज आचार्यले अस्ट्रेलियामा सांगीतिक कार्यक्रम गर्ने भएका छन्। अस्ट्रेलिया भ्रमणको सुरूआत सिड्नी ग्रानभिलस्थित टाउन हलमा ‘द सत्य स्वरूप शो’ बाट हुने आयोजक फ्लेभर्स अफ नेपाल...
Naya News setopati.com कोसोभोका मन्त्रीले स्थानीय सरकारको उपलब्धि र चुनौती बुझ्न भेटे ललितपुरका मेयर कोसोभोका स्थानीय सरकार तथा प्रशासन मन्त्री एल्बर्ट क्रिस्निकले स्थानीय सरकारको उपलब्धि र चुनौति बुझ्न ललिपुरका मेयर चिरीबाबु महर्जनसँग भेटवार्ता गरेका छन्। मंगलबार मन्त्री एल्बर्टको प्रतिनिधिमण्डलले न...
Naya News prasashan.com कृषि क्रान्तिका लागि फरक ढंगले काम गर्ने प्रधानमन्त्री ओलीको दाबी काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढंगले नीति तर्जुमा गरिने बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासं...
Naya News prasashan.com अन्ततः कीर्तिपुरमा नेकपा एसले माओवादीलाई दियो समर्थन काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरका माओवादी उम्मेदवारलाई समर्थन गर्दै एकीकृत समाजवादीका उम्मेदवार पछाडि हटेका छन् । यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै माओवादी उम्मेदवार प्...
Naya News prasashan.com कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन आग्रह काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई लेखी पठाउने निर्णय ...
Naya News bizmandu.com पेट्रोलियम पाइपलाइन आयोजनाको कामका लागि निगमले दियो ठाकुर र महतोलाई जिम्मेवारी काठमाडौं। नेपाल आयल निगमले भारतले अनुदानमा बनाइदिने पाइपलाइन आयोजना हेर्ने जिम्मा इन्जिनियर अभिषेक ठाकुर र सुरेन्द्र महतोलाई दिएको छ। निगमले ठाकुरलाई बाराको अमलेखगंजदेखि चितवनको लोथर र महतोलाई भारतको ...