nagariknews.nagariknetwork.com
बीपी राजमार्गमा आवागमन बन्द
वर्षाका कारण शनिबार दिउँसोदेखि बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गन्गर्तत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्ज...