nagariknews.nagariknetwork.com
मनोहरा सुकुम्बासी बस्तीमा घरटहरा भत्काउन सुरु
भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ। आइतबार बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन ...