nagariknews.nagariknetwork.com
दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु पाँच लाख चार हजार राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका ...