merolagani.com
सुकम्बासी बस्ती हटाउन केशव स्थापितको २५ वर्ष पुरानो ‘माइतीघर थ्यौरी’ अपनाइरहेका बालेन, परिणाम के होला ?
बालेन्द्र शाहले आफू मेयर हुँदा नै काठमाडाैंका नदी किनारका सुकम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, संघीय सरकारले साथ नदिँदा सफल भएनन् । अहिले आफै प्रधानमन्त्री भएपछि उनी जुनसुकै हालतमा सुकम्बासी ...